Contact

Dream become true with घर निर्माण गुरु

हरेक व्यक्तिको सपना हुन्छ एउटा सुन्दर र बलियो घर बनाउने। सो सपना पुरा गर्न चाहिने सम्पूर्ण सेवा तथा सामग्री  उपलब्ध हुन्छन्।

सामग्रीहरुमा सिमेन्ट, रोडा, डन्डी, इटा, टायल, मार्बल, झ्याल, ढोका, चौकोस, छाना, रंग, Sanitary सामान, Electrical सामान, आदि तथा सेवामा घर निर्माण गर्ने, मर्मत गर्ने, नक्शा बनाउने, बास्तु परामर्श, Interior Design, Engineering Design आदि पर्छन्।

घर र घर निर्माण सम्बन्धी सम्पूर्ण ज्ञान तथा सूचनाहरु संग्रहित हुन्छन्।घर वा घर निर्माण सम्बन्धी सम्पूर्ण कार्यको सबै भन्दा सजिलो र विश्वासिलो विकल्प  हो।